FAQs Complain Problems

एफ.एम., केवल टि.भि. संचालन दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
निवेदन पेश गरेकै दिन
जिम्मेवार अधिकारी: 
राजश्व इकाई
सेवा दिने कार्यालय: 
गाउँकार्यपालिकाको कार्यालय
सेवा शुल्क: 
रु.१००००
आवश्यक कागजातहरु: 

१) निवेदन
२) निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
३) चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ती कर तिरेको रसिद
४) भवन बहालमा लिएको भए बहालको सम्झौतापत्रको प्रतिलिपि र घरबहाल कर तिरेको प्रमाण पत्र वा रसिदको प्रतिलिपि
५) दुई प्रति फोटो
६) गैर नेपाली नागरिकको हकमा घरधनिसंगको उल्लेखित किसिमको समझौतापत्र र घर ठेगाना देखिने प्रमाणपत्र