FAQs Complain Problems

जन्म दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
तुरुन्तै
जिम्मेवार अधिकारी: 
स्थानीय पञ्जिकाधिकारी
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्र निःशुल्क त्यसपछि रु.५०
आवश्यक कागजातहरु: 

१) निवेदन पत्र २) शिशु/ बालकको बाबुआमाको नागरिकता ३) चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत कर तिरेको रसिद ४) अस्पतालमा जन्म भएको हकमा सम्बन्धित अस्पतालले प्रमाणित गरेको प्रमाण पत्रको प्रतिलिपि ५) शिशुको बाबु आमाको विबाह दर्ता प्रमाण पत्र