FAQs Complain Problems

जम्मा सम्पत्ती मुल्याङ्कन गर्दा कती शुल्क लाग्छ ?

सम्पत्ती मुल्याङ्कन:

अावश्यक कागजात:

(१)निवेदन पत्र

(२) सम्बन्धित व्यक्तिको नागरिकता

(३) सम्पत्ती सम्बन्धि विवरणको प्रमाण

(४) चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ती कर तिरेको रसिद

शुल्क (नेपाली) : जम्मा सम्पत्ती मुल्याङ्कनको ०.१५% ।

शुल्क (अंग्रेजी) : जम्मा सम्पत्ती मुल्याङ्कनको ०.२०% ।