FAQs Complain Problems

सूचना

बसाई सराई दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
तुरुन्तै
जिम्मेवार अधिकारी: 
स्थानीय पञ्जिकाधिकारी
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्र निःशुल्क त्यसपछि रु.५०
आवश्यक कागजातहरु: 

१) निवेदन पत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
२) बसाई सराई गरेर जानेको हकमा परिवारको विवरण सहितको वडा कार्यालयको बसाई सराईको कागजात
३) जहाँ जाने हो त्यस ठाउँको लालपुर्जा
४) बसाई सराई गरेर आउनेको हकमा बसाई सराई गरेर ल्याएको प्रमाणपत्र
५) आउने जाने सबै व्यक्तिको नागरिकता/जन्म दर्ताको प्रमाणपत्र
६) चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत कर तिरेको रसिद

//