सूचना
सम्बन्ध विच्छेद दर्ता
सेवा प्रकार:
लाग्ने समय:
तुरुन्तै
जिम्मेवार अधिकारी:
स्थानीय पञ्जिकाधिकारी
सेवा दिने कार्यालय:
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क:
३५ दिन भित्र निःशुल्क त्यसपछि रु.५०
आवश्यक कागजातहरु:
१) निवेदन पत्र
२) अदालतको सम्बन्ध विच्छेद भएको फैसलाको प्रमाणित प्रतिलिपि
३) पति पत्निको नागरिकताको प्रतिलिपि
४) पतिको स्थायी ठेगाना सम्बन्धित वडामा हुनुपर्ने