सूचना
सेवाहरु


- पहिले पास भएको नक्सा र नक्सा पास प्रमाणपत्रको प्रतिलिपि
- नयाँ नक्सा पास गर्दा आवस्यक सबै कागजात पेश गर्नु पर्ने
- नक्साको हकमा सबै तला (पहिले भएको तल्ला समेत) देखिने गरि पेश गर्नु पर्नेछ


१) निवेदन पत्र र निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
२) जग्गाधनी पुर्जाको प्रतिलिपि
३) घर जग्गा खरिद गरेको भए मालपोतबाट रजिस्ट्रेशन पारित लिखितको प्रतिलिपि
४) भवन नक्सा स्वीकृत प्रमाण पत्र र नक्साको प्रतिलिपि
५) स्थानीय तह घोषणा हुनुपुर्व निर्माण भएको भवनको हकमा नापी नकसा वा स्थलगत प्राविधिक प्रतिवेदन
६) मालपोत रसिद तिरेको रसिद
७) यस अघि आन्तरिक राजस्व कार्यालयमा कर तिरेको भए सो को प्रमाणित प्रतिलिपि


- निवेदन
- निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
- रजिस्ट्रेशन पास भएको लिखितको फोटोकपी
- चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ती कर तिरेको रसिद
- जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि


४) मिलापत्र गर्ने दुबै पक्षको निवेदन पत्र
५) सम्बन्धित व्यक्तिहरुको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
६) विषय संग सम्बन्धित प्रमाण पत्रको प्रतिलिपि


गाउँपालिका क्षेत्रभित्र निर्माण इजाजत बिना निर्माण गरेका वा इजाजत प्राप्त गरेतापनि स्वीकृत नक्सा भन्दा भिन्न तरिकाले निर्माण गरि कोहि कसैले नक्सा नियमित गरि पाउन घर निर्माण कार्यका लागि नक्सा पासको निमित्त पेश गर्नु पर्ने सबै कागजातहरु संलग्न गरि निवेदन पेश गरेमा नियमानुसार नक्सा नियमित गर्न सकिनेछ


१) निवेदन पत्र र निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
२) चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ती कर तिरेको रसिद
३) विषय संग सम्बन्धित प्रमाण पत्रको प्रतिलिपि


१) निवेदन
२) नक्सा अनुसारको प्राविधिकको मुल्याङ्कन र सम्पन्नको सिफारिस


१) निवेदन पत्र र निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
२) जग्गाधनी पुर्जाको प्रतिलिपि
३) चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ती कर तिरेको रसिद


१) निवेदन
२) निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि


१) निवेदन
२) निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
३) जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि
४) आयश्रोत भए श्रोत खुल्ने कागजात
५) चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ती कर तिरेको रसिद
६) सर्जमिन मुचुल्का


१) निवेदन पत्र र निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
२) नाता प्रमाणित प्रमाण पत्रको प्रतिलिपि
३) हकदार प्रमाणित गर्ने थप प्रमाण
४) चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ती कर तिरेको रसिद
५) आवश्यकता अनुसार सर्जमिन मुचुल्का


१) निवेदन पत्र
२) विद्यालय संचालन अनुमति/स्वीकृति प्रमाण पत्रको प्रतिलिपि
३) स्थानीय तहले गारी गरेको नवीकरण सहितको व्यवसाय दर्ता प्रमाण पत्र
४) संस्थागत विद्यालयको हकमा चालु आ.व. सम्मको मालपोत र घरजग्गा कर वा एकीकृत कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजातहरु
५) घर वहालमा भए (कम्तिमा १० वर्षको लागि) सम्झौता पत्रको प्रतिलिपि र घर वहाल कर तिरेको रसिद नतिरेको भए तिर्न बुझाउन पर्ने
६) स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि
७) निरीक्षण प्रतिवेदन
८) स्थानान्तरण भई जाने सम्बन्धित स्थानीय तहको वडा कार्यालयको सिफारिस पत्र


१) निवेदन पत्र
२) निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
३) जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि
४) चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ती कर तिरेको रसिद


- निवेदन पत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
- जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि
- जग्गा रहेको क्षेत्रकको प्रमाणित सक्कली नापी नक्सा
- चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ती कर तिरेको रसिद
- निवेदक स्वयम वा निजले अन्य व्यक्ति तोकेको हकमा निजले दिएको अधिकृत वारसनामा प्रमाणित प्रतिलिपि


१) निवेदन पत्र
२) संस्थाको विधान
३) पदाधिकारीहरुको नागरिकतको प्रमाण पत्रको प्रतिलिपि
४) अध्यक्षको फोटो २ प्रति