सूचना
सेवाहरु


१) निवेदन पत्र
२) संस्था नवीकरण सहितको प्रमाण पत्रको प्रतिलिपि
३) चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ती कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
४) आवश्यकता अनुसार स्थलगत सर्जमिन मुचुल्का
५) स्थानीय सर्जमिन मुचुल्का
६) घर भाडामा भए समझौता पत्रको प्रतिलिपि र घर वहाल कर तिरेको रसिद


१) निवेदन पत्र
२) निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
३) कुन प्रकारको अपाङ्गता हो सो सम्बन्धित चिकित्सकको सिफारिस
४) व्यक्ति स्वयम उपस्थित हुनु पर्ने वा सम्बन्धित कर्मचारीको प्रतिवेदन


१) निवेदन पत्र
२) निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
३) चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ती कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
४) आवश्यकता अनुसार स्थलगत सर्जमिन मुचुल्का
५) स्थानीय सर्जमिन मुचुल्का


१) दुबै कान देखिने हालसालै खिचिएको पासपोर्ट साईजको फोटो सहित कालो मसिले विवरण भरेको अनुसूची फारम
२) सम्बन्धित वडाका वडाध्यक्षको सिफारिस
३) पहिले लिएको नागरिकताको प्रतिलिपि वा नागरिकता प्रमाण पत्र नं. खुल्ने प्रमाण
४) जन्म मिति खुलेको कागजको प्रतिलिपिहरु (जन्मदर्ताको प्रमाणपत्र, शैक्षिक प्रमाण पत्रको प्रतिलिपि)


१) निवेदन पत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
२) बसाई सराई गरेर जानेको हकमा परिवारको विवरण सहितको वडा कार्यालयको बसाई सराईको कागजात
३) जहाँ जानेको त्यस ठाउँको लालपुर्जा
४) बसाई सराई गरेर आउनेको हकमा बसाई सराई गरेर ल्याएको प्रमाणपत्र
५) आउने जाने सबै व्यक्तिको नागरिकता/जन्मदर्ताको प्रमाण पत्र
६) चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ती कर तिरेको रसिद


१) निवेदन पत्र अनुसूची ७ फारम
२) अंगिकृत नागरिकता प्राप्त गर्नु पर्नाको स्पष्ट आधार
३) साविक मुलुकको नागरिकता परित्याग गरेको वा परित्याग गर्ने कारवाही चलाएको पुष्टी हुने कागजातहरु
४) नेपालमा पन्ध्र वर्षदेखि कुनै व्यवसाय वा काम गरि बसेको प्रमाण पत्रको प्रतिलिपि
५) विवाहिक अंगिकृत नागरिकताको लागि विवाह दर्ताको प्रतिलिपि र सम्बन्धित देशको आधिकारिक प्रमाण पत्र
६) नेपाली भाषा बोल्न र लेख्न जान्ने प्रमाण कागजातहरु
७) पासपोर्ट साईजको फोटो ३ प्रति
८) चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ती कर तिरेको रसिद


१) ठाउँसारीको निवेदन
२) उद्योग/व्यापार/व्यवसाय दर्ताको प्रमाण पत्रको प्रतिलिपि
३) स्थानीय तहमा नवीकरण सहितको व्यवसाय दर्ता प्रमाण पत्र
४) घर भाडामा भए सम्झौता पत्रको प्रतिलिपि र घर वहाल कर तिरेको रसिद
५) चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ती कर तिरेको रसिद
६) ठाउँसारी भई जाने ठाउँको सम्बन्धित वडा कार्यालयको सिफारिस


१) निवेदन पत्र
२) निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
३) चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ती कर तिरेको रसिद
४) पासपोर्ट साईजको फोटो २ प्रति
५) व्यक्ति स्वयं उपस्थित हुनु पर्ने


१) निवेदन पत्र
२) निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
३) नाम फरक परेको पुष्टि हुने प्रमाणित कागजातहरु
४) चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ती कर तिरेको रसिद
५) सम्बन्धित व्यक्ति वा हकवाला उपस्थित भई सनाखत गर्नु पर्ने
६) आवश्यकता अनुसार स्थानीय प्रहरी सर्जमिन


१) बाबु आमाको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र
२) जन्म दर्ताको प्रमाणपत्र
३) चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ती कर तिरेको रसिद
४) नाबालक खुल्ने थप कुनै प्रमाण कागजात भए सो समेत पेश गर्ने
५) नाबालक अनिवार्य उपस्थित हुनु पर्ने
६) दुबै कान देखिने हालसालै खिचिएको पासपोर्ट साईजको फोटो


१) निवेदन पत्र
२) निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
३) जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि
४) जग्गाको चलनचल्तीको मूल्य प्रक्षेपण


१) व्यवसाय संचालन नभएको विस्तृत व्यहोरा सहितको निवेदन पत्र
२) निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
३) चालु आ.व. सम्मको व्यवसाय नवीकरण गरेको प्रमाणपत्र
४) घर वहाल सम्झौता पत्रको प्रतिलिपि
५) स्थलगत प्रतिवेदन
६) विदेशीको हकमा परिचय खुल्ने पत्र वा सम्बन्धित दुतावासको पत्र
७) चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ती कर तिरेको रसिद