सूचना
सेवाहरु
१) निवेदन
२) नक्सा अनुसारको प्राविधिकको मुल्याङ्कन र सम्पन्नको सिफारिस
१. शैक्षिक योग्यताको प्रमाण-पत्रको प्रतिलिपी
२. सम्बन्धित व्यक्तिको निवेदन
३. नागरिकता वा जन्म दर्ताको प्रमाण-पत्रको प्रतिलिपी
- निवेदन पत्र
- सम्बन्धित व्यक्तिहरुको नागरिकता/जन्मदर्ता/विवाह दर्ता सम्बन्धि प्रमाणित कागजात
- नाता खुल्ने अन्य प्रमाणित कागजात
- पासपोर्ट साईजको फोटो २ प्रति
- निवेदन पत्र र निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
- नाबालकको हकमा जन्म दर्ताको प्रमाणित प्रतिलिपि
- बसाई सरेर आएको भए सो को प्रमाण पत्र
- चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ती कर तिरेको रसिद
- वर वधुको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
- निवेदन सहितको तोकिएको कागजातहरु
- वर वधु दुबै उपस्थित भइ सनाखत गर्नुपर्ने
- चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ती कर तिरेको रसिद
- सम्बत २०३८ साल पछिको हकमा विवाह दर्ता प्रमाण पत्र
- चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ती कर तिरेको रसिद
- संरक्षक वा अभिभावकले कार्यालयको रोहबरमा गरेको सनाखत पत्र
- स्थानीय सर्जमिन मुचुल्का कागज
- चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ती कर तिरेको रसिद
- विदेशमा रहेकाको हकमा विदेश स्थित नेपाली नियोगको सिफारिस पत्र
- दुबै कान देखिने हालसालै खिचिएको पासपोर्ट साईजको फोटो सहित कालो मसिले विवरण भरेको अनुसूची फारम
- सम्बन्धित वडाका वडाध्यक्षको सिफारिस
- जन्म मिति खुलेको कागजको प्रतिलिपिहरु (जन्मदर्ताको प्रमाणपत्र, शैक्षिक प्रमाण पत्रको प्रतिलिपि)
- बसाई सराई गरेर आएको भए बसाई सराई प्रमाण पत्रको प्रतिलिपि
- अभिभावक वा मात, पिताको नागरिकताको प्रतिलिपि
- विवाहित महिलाको हकमा पतिको नागरिकताको प्रतिलिपि र माईतितर्फको पिता वा भए सम्म नजिकको नातेदारको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
- निवेदन पत्र
- निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
- चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ती कर तिरेको रसिद
- शैक्षिक योग्यताको प्रमाणपत्र
निवेदन, उजुरी, चिठ्ठी पत्रमा कार्यालय प्रमुख वा अधिकार प्राप्त अधिकारीबाट तोक आदेश भएपछी
गाउँपालिकामा बुझाउनु पर्ने कर, दस्तुर, शुल्क बुझाएपछी अधिकार प्राप्त अधिकारीले दस्तखत गरेपछी
- निवेदन पत्र
- नागरिकताको प्रमाणपत्र
- विपन्नको वडा कार्यालयको सिफारिस
- रोग निदान खुलेको अधिकारिक पत्र
- निवेदन पत्र
- चिकित्सक वा स्वास्थ्यकर्मीको सम्बन्धित परिषद दर्ताको प्रमाणपत्रको प्रतिलिपि
- संस्था दर्ताको प्रमाण पत्र
- कर चुक्ताको प्रमाण पत्र
- निवेदन पत्र
- निवेदकको नागरिकताको प्रमाण पत्रको प्रमाणित प्रितलिपि
- जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि
- नक्सा पास प्रमाण पत्रको प्रतिलिपि
- ब्लुप्रिन्ट नक्सा
- चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत कर तिरेको रसिद
- व्यहोरा खुलेको सम्बन्धित व्यक्ति/निकायको निवेदन
- नागरिकता/परिचय पत्रको प्रतिलिपि
सक्कल नक्कल दुबै एकसाथ पेश गर्नु पर्ने