FAQs Complain Problems

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- निवेदन पेश गरेकै दिन
जिम्मेवार अधिकारीः- योजना तथा अनुगमन ईकाई
सेवा दिने कार्यालयः- गाउँकार्यपालिकाको कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र

२) समूहको खाता सञ्चालनको निर्णयको प्रतिलिपि

३) खाता सञ्चालकको फोटो र दस्तखत नमुना कार्ड

सेवा प्रकारः-
सेवा समयः- तुरुन्तै
जिम्मेवार अधिकारीः- वडाध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- मोटरबाटो रु. ३०० अन्य रु. २००
आवश्यक कागजातहरुः-

१)    निवेदन (बाटोको नाम, टोल समेत खुलाउने) पत्र र नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
२)    जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि (घर समेत भए नक्सा पास प्रमाण पत्रको प्रतिलिपि)
३)    जग्गा रहेको क्षेत्रको प्रमाणित सक्कली नापी नक्सा
४)    चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ती कर तिरेको रसिद
५)    लिने दिने दुबै व्यक्तिको नागरिकताको प्रमाण पत्रको प्रमाणित प्रतिलिपि सहित उपस्थित हुनुपर्ने वा निजले दिएको अधिकृत वारेसको प्रमाणित प्रमाणपत्र
६)    स्थलगत निरिक्षणको प्रतिवेदन

सेवा प्रकारः-
सेवा समयः- १५ दिन भित्र
जिम्मेवार अधिकारीः- प्राविधिक शाखा
सेवा दिने कार्यालयः- गाउँकार्यपालिकाको कार्यालय
सेवा शुल्कः- रु.१००००
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र

२) निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि

३) आवश्यक उपकरण र जनशक्तिको विवरण

४) चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ती कर तिरेको रसिद

सेवा प्रकारः-
सेवा समयः- निवेदन पेश गरेकै दिन
जिम्मेवार अधिकारीः- राजश्व ईकाई
सेवा दिने कार्यालयः- गाउँकार्यपालिकाको कार्यालय
सेवा शुल्कः- रु. २००
आवश्यक कागजातहरुः-

१)    संस्थाको विधान वा नियमावली र नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
२)    संस्था भाडामा बस्ने भए सम्झौता पत्रको प्रतिलिपि र वहाल कर तिरेको रसिद
३)    आफ्नै घर भए सोको जग्गाधनी प्रमाणपुर्जा र नक्सा पासको प्रमाण पत्रको प्रतिलिपि
४)    चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ती कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

 

सेवा प्रकारः-
सेवा समयः- तुरुन्तै
जिम्मेवार अधिकारीः- प्राविधिक शाखा
सेवा दिने कार्यालयः- गाउँकार्यपालिकाको कार्यालय
सेवा शुल्कः- रु.५०००
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र

२) निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि

३) व्यवसाय दर्ताको प्रमाण पत्र

४) चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ती कर तिरेको रसिद

सेवा प्रकारः-
सेवा समयः- रित पुगेकोमा तुरुन्तै
जिम्मेवार अधिकारीः- वडाध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- नेपाली रु. २०० अंग्रेजी रु. ४००
आवश्यक कागजातहरुः-

१)    निवेदन पत्र र नाता खुल्ने प्रमाण पत्रको प्रतिलिपि
२)    हकवालाको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
३)    मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपि
४)    मृतकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
५)    हकवाला नाबालक भए जन्म दर्ताको प्रमाण पत्रको प्रतिलिपि
६)    बसाई सराई आएको हकमा बसाई सराईको प्रतिलिपि
७)    हकवालाको पासपोर्ट साईजको फोटो ४ प्रति
८)    स्थानीय सर्जमिन मुचुल्का
९)    आवश्यकता अनुसार स्थानीय प्रहरी सर्जमिन मुचुल्का

सेवा प्रकारः-
सेवा समयः- रित पुगेकोमा तुरुन्तै
जिम्मेवार अधिकारीः- वडाध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- नेपाली रु. २०० अंग्रेजी रु. ४००
आवश्यक कागजातहरुः-

१)    निवेदन पत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
२)    नाता खुल्ने प्रमाण पत्रको प्रतिलिपि
३)    पासपोर्ट साईजको फोटो २ प्रति
४)    चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ती कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
५)    सर्जमिन मुचुल्का गरेर बुझ्नु पर्ने भए साँची बस्ने सात जनाको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि

सेवा प्रकारः-
सेवा समयः- १५ दिन भित्र
जिम्मेवार अधिकारीः- राजश्व ईकाई
सेवा दिने कार्यालयः- गाउँकार्यपालिकाको कार्यालय
सेवा शुल्कः- गाउँसभाको निर्णयानुसार
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र

२) निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि

३) सम्बन्धित कार्यालयको पत्र

४) वहालमा बसेको वा गैर नेपाली नागरिक भए घर जग्गा वहाल सम्झौताको प्रतिलिपि

५) चार किल्लाका संधियारहरुको सहमति पत्र

६) उद्योग प्रस्तावना र लागत खुल्ने कागजात

७) चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ती कर तिरेको रसिद

८) विदेशी नागरिक भए ठेगाना खुल्ने निस्सा

सेवा प्रकारः-
सेवा समयः- रित पुगेकोमा तुरुन्तै
जिम्मेवार अधिकारीः- राजश्व ईकाई
सेवा दिने कार्यालयः- गाउँकार्यपालिकाको कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

१) उपभोक्ता समिति गठनको निर्णयको प्रतिलिपि

२) वडा कार्यालयकोक वा विषयगत शाखाको सिफारिस

३) योजनाको लागत ईस्टिमेट

४) उपभोक्ता समितिको निर्णयको प्रतिलिपि

५) जनसहभागिता व्यवस्थापनको विवरण

सेवा प्रकारः-
सेवा समयः- तुरुन्तै
जिम्मेवार अधिकारीः- योजना तथा अनुगमन इकाई
सेवा दिने कार्यालयः- गाउँकार्यपालिकाको कार्यालय
सेवा शुल्कः- मोटरबाटो रु. ३०० अन्य रु. २००
आवश्यक कागजातहरुः-

१)    निवेदन (बाटोको नाम, टोल समेत खुलाउने) पत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
२)    जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि (घर समेत भए नक्सापास प्रमाण पत्रको प्रतिलिपि)
३)    नापी नक्सा
४)    चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ती कर तिरेको रसिद

सेवा प्रकारः-
सेवा समयः- निवेदन पेश गरेकै दिन
जिम्मेवार अधिकारीः- आर्थिक प्रशासन ईकाई
सेवा दिने कार्यालयः- गाउँकार्यपालिकाको कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

१) उपभोक्ता समितिको निर्णयको प्रतिलिपि

२) सम्पन्न कामको प्राविधिक प्रतिवेदन

३) कार्य सम्पन्न प्रतिवेदन

४) अनुगमन समितिको सुझाव सहितको सिफारिस

५) वडा कारयालयको कार्य सम्पन्न भएको सिफारिस

६) आवश्यक विल भरपाई एवम कार्य सम्पन्न जनिने फोटोहरु

७) खर्च सार्वजनिक गरिएको विवरण

सेवा प्रकारः-
सेवा समयः- सात दिन भित्र
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधिकारी (प्रमुख प्रशासकिय अधिकृतको आदेशानुसार)
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- रु. २००
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र

२) घटना दर्ता साविक प्रमाणपत्रको सक्कलै प्रति

३) सच्याउन पर्नाको औचित्य पुष्टि हुने कागज

४) घटना दर्ता गरेको ६ महिना भित्र सच्याउन मिल्ने र सो भन्दा बढिको नमिल्ने

सेवा प्रकारः-
सेवा समयः- निवेदन पेश गरेकै दिन
जिम्मेवार अधिकारीः- सम्बन्धित विषयगत शाखा/ईकाई
सेवा दिने कार्यालयः- गाउँकार्यपालिकाको कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

१) कार्यक्रमको प्रस्तावना पत्र

२) समिति/समूहको निर्णयको प्रतिलिपि

३) वडा कार्यालयको सिफारिस पत्र

सेवा प्रकारः-
सेवा समयः- रित पुगेकोमा तुरुन्तै
जिम्मेवार अधिकारीः- प्रशासन इकाई
सेवा दिने कार्यालयः- गाउँकार्यपालिकाको कार्यालय
सेवा शुल्कः- रु. ५००
आवश्यक कागजातहरुः-

१) घरजग्गा नामसारी सम्बन्धि विसतृत विवरण खुलेको निवेदन

२) निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि

३) मृतक र निवेदक विचको नाता प्रमाणित हुने प्रमाण पत्रको प्रतिलिपि

४) जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि

५) सर्जमिन मुचुल्का गरेर बुझ्नुपर्ने भए सर्जमिनमा साक्षिबस्नेको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि

६) चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ती कर तिरेको रसिद

सेवा प्रकारः-
सेवा समयः- तुरुन्तै
जिम्मेवार अधिकारीः- शिक्षा, युवा तथा खेलकुद शाखा
सेवा दिने कार्यालयः- गाउँकार्यपालिकाको कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र

२) निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि

३) चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ती कर तिरेको रसिद

४) शैक्षिक योग्यताको प्रमाणपत्र

Pages