सूचना
सेवाहरु
सेवा प्रकारः-
सेवा समयः- तुरुन्तै
जिम्मेवार अधिकारीः- वडाध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- रु. १००/-
आवश्यक कागजातहरुः-
सेवा समयः- तुरुन्तै
जिम्मेवार अधिकारीः- वडाध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- रु. १००/-
आवश्यक कागजातहरुः-
- दुबै कान देखिने हालसालै खिचिएको पासपोर्ट साईजको फोटो सहित कालो मसिले विवरण भरेको अनुसूची फारम
- सम्बन्धित वडाका वडाध्यक्षको सिफारिस
- जन्म मिति खुलेको कागजको प्रतिलिपिहरु (जन्मदर्ताको प्रमाणपत्र, शैक्षिक प्रमाण पत्रको प्रतिलिपि)
- बसाई सराई गरेर आएको भए बसाई सराई प्रमाण पत्रको प्रतिलिपि
- अभिभावक वा मात, पिताको नागरिकताको प्रतिलिपि
- विवाहित महिलाको हकमा पतिको नागरिकताको प्रतिलिपि र माईतितर्फको पिता वा भए सम्म नजिकको नातेदारको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
सेवा प्रकारः-
सेवा समयः- तुरुन्तै
जिम्मेवार अधिकारीः- शिक्षा, युवा तथा खेलकुद शाखा
सेवा दिने कार्यालयः- गाउँकार्यपालिकाको कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
सेवा समयः- तुरुन्तै
जिम्मेवार अधिकारीः- शिक्षा, युवा तथा खेलकुद शाखा
सेवा दिने कार्यालयः- गाउँकार्यपालिकाको कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
- निवेदन पत्र
- निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
- चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ती कर तिरेको रसिद
- शैक्षिक योग्यताको प्रमाणपत्र
सेवा प्रकारः- दर्ता तथा चलानी
सेवा समयः- तुरुन्तै
जिम्मेवार अधिकारीः- गाउँपालिका/वडा कार्यालय दर्ता/चलानी शाखा
सेवा दिने कार्यालयः- गाउँपालिका/वडा कार्यालय दर्ता/चलानी शाखा
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
सेवा समयः- तुरुन्तै
जिम्मेवार अधिकारीः- गाउँपालिका/वडा कार्यालय दर्ता/चलानी शाखा
सेवा दिने कार्यालयः- गाउँपालिका/वडा कार्यालय दर्ता/चलानी शाखा
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
निवेदन, उजुरी, चिठ्ठी पत्रमा कार्यालय प्रमुख वा अधिकार प्राप्त अधिकारीबाट तोक आदेश भएपछी