सूचना
सेवाहरु
सेवा प्रकारः-
सेवा समयः- निवेदन पेश गरेकै दिन
जिम्मेवार अधिकारीः- योजना तथा अनुगमन इकाई
सेवा दिने कार्यालयः- गाउँकार्यपालिकाको कार्यालय
सेवा शुल्कः- प्रति दिन रु. २००
आवश्यक कागजातहरुः-
सेवा समयः- निवेदन पेश गरेकै दिन
जिम्मेवार अधिकारीः- योजना तथा अनुगमन इकाई
सेवा दिने कार्यालयः- गाउँकार्यपालिकाको कार्यालय
सेवा शुल्कः- प्रति दिन रु. २००
आवश्यक कागजातहरुः-
१) निवेदन पत्र
२) निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
३) जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि
४) चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ती कर तिरेको रसिद
सेवा प्रकारः-
सेवा समयः- रित पुगेकोमा तुरुन्तै
जिम्मेवार अधिकारीः- वडाध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- रु. २००
आवश्यक कागजातहरुः-
सेवा समयः- रित पुगेकोमा तुरुन्तै
जिम्मेवार अधिकारीः- वडाध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- रु. २००
आवश्यक कागजातहरुः-
- निवेदन पत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
- जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि
- जग्गा रहेको क्षेत्रकको प्रमाणित सक्कली नापी नक्सा
- चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ती कर तिरेको रसिद
- निवेदक स्वयम वा निजले अन्य व्यक्ति तोकेको हकमा निजले दिएको अधिकृत वारसनामा प्रमाणित प्रतिलिपि
सेवा प्रकारः-
सेवा समयः- सात दिन भित्र
जिम्मेवार अधिकारीः- प्रशासन इकाई
सेवा दिने कार्यालयः- गाउँकार्यपालिकाको कार्यालय
सेवा शुल्कः- रु. २००
आवश्यक कागजातहरुः-
सेवा समयः- सात दिन भित्र
जिम्मेवार अधिकारीः- प्रशासन इकाई
सेवा दिने कार्यालयः- गाउँकार्यपालिकाको कार्यालय
सेवा शुल्कः- रु. २००
आवश्यक कागजातहरुः-
१) निवेदन पत्र
२) संस्थाको विधान
३) पदाधिकारीहरुको नागरिकतको प्रमाण पत्रको प्रतिलिपि
४) अध्यक्षको फोटो २ प्रति