FAQs Complain Problems

स्थानीय तह २०७९ को नवनिर्वाचित जनप्रतिनिधि र कर्मचारीहरु

Read More

स्थानिय तह २०७९ बाट नवनिर्वाचित जनप्रतिनिधिहरुको सपथग्रहण

Read More

स्थानियतह २०७९ बाट नवनिर्वाचित जनप्रतिनिधिहरु

Read More

जन प्रतिनिधि

कर्मचारी

प्रमुख प्रशासकीय अधिकृत
9857675987
रोजगार संयोजक
९८५१२४३९८६
सव इन्जिनियर
9847650437
सूचना अधिकारी
9857664111

धवलागिरी गाउँपालिकाको फेसबुक गुरुप

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- तुरुन्तै
जिम्मेवार अधिकारीः- वडाध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- रु. २००
आवश्यक कागजातहरुः-

१)    बाबु आमाको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र
२)    जन्म दर्ताको प्रमाणपत्र
३)    चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ती कर तिरेको रसिद
४)    नाबालक खुल्ने थप कुनै प्रमाण कागजात भए सो समेत पेश गर्ने
५)    नाबालक अनिवार्य उपस्थित हुनु पर्ने
६)    दुबै कान देखिने हालसालै खिचिएको पासपोर्ट साईजको फोटो

सेवा प्रकारः-
सेवा समयः- रित पुगेकोमा तुरुन्तै
जिम्मेवार अधिकारीः- राजश्व ईकाई
सेवा दिने कार्यालयः- गाउँकार्यपालिकाको कार्यालय
सेवा शुल्कः- प्रति हजार रु . १
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र

२) निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि

३) जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि

४) जग्गाको चलनचल्तीको मूल्य प्रक्षेपण

सेवा प्रकारः-
सेवा समयः- रित पुगेकोमा तुरुन्तै
जिम्मेवार अधिकारीः- राजश्व ईकाई
सेवा दिने कार्यालयः- गाउँकार्यपालिकाको कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

१)    व्यवसाय संचालन नभएको विस्तृत व्यहोरा सहितको निवेदन पत्र
२)    निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
३)    चालु आ.व. सम्मको व्यवसाय नवीकरण गरेको प्रमाणपत्र
४)    घर वहाल सम्झौता पत्रको प्रतिलिपि
५)    स्थलगत प्रतिवेदन
६)    विदेशीको हकमा परिचय खुल्ने पत्र वा सम्बन्धित दुतावासको पत्र
७)    चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ती कर तिरेको रसिद

जानकारी