सूचना
सेवाहरु
सेवा समयः- रित पुगेकोमा तुरुन्तै
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकिय अधिकृत
सेवा दिने कार्यालयः- गाउँकार्यपालिकाको कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
१) निवेदन पत्र
२) संस्था नवीकरण सहितको प्रमाण पत्रको प्रतिलिपि
३) चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ती कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
४) आवश्यकता अनुसार स्थलगत सर्जमिन मुचुल्का
५) स्थानीय सर्जमिन मुचुल्का
६) घर भाडामा भए समझौता पत्रको प्रतिलिपि र घर वहाल कर तिरेको रसिद
सेवा समयः- रित पुगेकोमा तुरुन्तै
जिम्मेवार अधिकारीः- महिला, बालबालिका तथा समाह कल्याण ईकाई
सेवा दिने कार्यालयः- गाउँकार्यपालिकाको कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
१) निवेदन पत्र
२) निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
३) कुन प्रकारको अपाङ्गता हो सो सम्बन्धित चिकित्सकको सिफारिस
४) व्यक्ति स्वयम उपस्थित हुनु पर्ने वा सम्बन्धित कर्मचारीको प्रतिवेदन